⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

सुटुक्कन मन खोली तिमी तिर आउ लाग्यो

सुटुक्कन मन खोली तिमी तिर आउ लाग्यो
मनका सारा ब्यथा लाई बेली बिस्तार लाउ लाग्यो !!

मनभित्र गुम्सिएर बसेका यि पिडा हरु
सुन्दर गीत बनाएर तिम्रै सामु गाउ लाग्यो !!

निस्ठुरी यो सन्सार मा स्वार्थी जस्तो बन्नु भन्दा
एकैपटक साफ हुने जहर लिई खाउ लाग्यो !!

दिल खोली स्वागत गर्ने तिमी जस्तो साथी पाउदा
बिपनिमा न भएनी सपनिमा धाउ लाग्यो !!

पिडा बिच सधैं सधैं गहारो गरी बाच्नुभन्दा
मन मन को बाटो गरी तिम्रो समिप जाउ लाग्यो !!

आहा आज म कती खुशी छु तिम्रो साथ पाउदा
बसन्त बहार बनी चारैतिर छाउ लाग्यो !!
Designed By Basanta Subedi