जवानीले मात्तिएरै आँखा देख्न छोड्यौ अरे
साडी चोली थन्क्याएर वानपिस पो जोड्यौ अरे
बैसको त्यो उन्माद तिम्रो छचल्किदा आज पो
सुन्दैछु प्रेम सँग आफ्नो नाता तोड्यौ अरे !!
साडी चोली थन्क्याएर वानपिस पो जोड्यौ अरे
बैसको त्यो उन्माद तिम्रो छचल्किदा आज पो
सुन्दैछु प्रेम सँग आफ्नो नाता तोड्यौ अरे !!