सकिन्छ दिनको उज्यालो अनि जब पर्छ रात
एक्लोपन ले घेर्दै ल्याउछ हुन्न साथि का बात
भनुन जसले पियक्कड वा अरु कुनै प्रतिक मिसाएर
प्याला माथि प्याला थपिन्छ अनि चढ्छ मात !!