-बसन्त सुबेदी
प्रकाशित -२०७१/१०/२४ -शनिबार
![]() |
फोटो: गुगल |
साच्चै नै संसार परिवर्तन भएकै हो जस्तो लाग्दो हो सायद हाम्रा बुबा हरुलाई ! हामि भन्दा अगाडी का पुस्ता लाइ ! त्यति बेला न कुनै भ्यालेन्टाइन डे थियो न प्रेम दिबस ! हेर्नुस त आजका हामि कति भाग्यमानि ! प्रेम गर्न नि दिन छुट्याई छुट्याई ! 'दिबस' 'डे' के के हो हो !!
जब प्रेम का कुरा निस्किन्छन अनि कल कल बगेको पानि को आवाज सुन्दै चिसो पानि मा खुट्टा हल्लाउदै गफ गरेर बसेको सम्झिन्छु ! याद गर त त्यति बेला वरपर चिरबिर कराउने सुन्दर चराहरु ले हामीलाई कति रोमान्टिक बन्न सहयोग गरेका थिए !
-बिर्तामोड, झापा !