⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

कानुनको अनभिज्ञता क्षम्य हुँदैन" (Ignorantia juris non excusat)

सन्दर्भ लेख हरु

समाज

Sunday, December 21, 2014

श्रीजनशील हात र मन भएर के भो यहा


श्रीजनशील हात र मन भएर के भो यहा
मुटु धुजा धुजा भएपछी !
माया ले भरिएको आत्मा त थियो नि यहा
के गर्नु बिश्वास मृत भएपछी !
भो अब कुरै नगर यो स्वार्थि संसार को
तिमि हुनु र म नहुनु उस्तै भैदियो यहा
मेरो खुसि नै तिम्रा लागि बोझ भयपछी !!
Designed By Basanta Subedi