Ans: हाम्रो वेबसाइटमा रहेको "कानुनी सल्लाह / परामर्श" फारम भरेर वा दिइएको फोन नम्बर (+९७७-९८५११९३०२१) मा सिधै सम्पर्क गरेर अनलाइन परामर्श लिन सक्नुहुन्छ।
Q2: नेपालमा सम्बन्धविच्छेदको प्रक्रिया पूरा हुन कति समय लाग्छ?
Ans: पति-पत्नी दुवैको सहमति (मिलापत्र) भएमा केही दिनमै प्रक्रिया सकिन्छ। तर विवादित मुद्दा भएमा सामान्यतया १ वर्षसम्म वा सोभन्दा बढी समय लाग्न सक्छ।
Q3: चेक बाउन्स भएमा के-कस्ता कानुनी उपचार पाइन्छ?
Ans: चेक अनादर भएमा बैंकिङ कसूर तथा सजाय ऐन वा विनिमय अधिकारपत्र ऐन अन्तर्गत मुद्दा दर्ता गरी बिगो भराउने र सजाय गराउने प्रक्रिया अघि बढाउन सकिन्छ।