ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

सम्पर्क/ मेरो बारेमा

भाबना हरु छताछुल्ल हुने सानै देखी को बानी अनी त्यसलाई साकार रुप दिन को लागि कतीपय अवस्थामा प्रयास नगरिएको पनि होइन । पहुच नपुग्ने आर्थिक अभाब श्रीजना हुने अनी त्यो सपना लाई साकार रुप दिन नसकिने ! बिडम्बना आँफै श्रीजना हुने रहेछ ! केही बर्ष पहिले जती बेला प्रबिधी को यो पहुच को अवस्था बनिसकेको थियन त्यती बेला को समय अनुसार हवाइ पत्रीका प्रकाशन गरेर आफ्न मनका भाबनाहरु लाई पोख्ने प्रयास नि गरिएकै हो तर सम्भब नहुने रहेछ निरन्तरता गराउन सकिन ! उती बेला देखी को त्यो प्रकट चाहना लाई मुर्त रुप दिन प्रयास गर्ने क्रम मा केही समय पहिला नै ब्लग को माध्यम बाट भाबना पोख्न खोजिएको हो तर निरन्तरता दिन सकिएन । अब बीस्तारै आफ्नो मन लाई यहाँ पोखु कि भन्ने बिचार  ले यो पाना लाई डिजिटल रुप दिन लागेको छु आफ्नै लागि सामान्य ढंग मा साथी हरु को अगाडि पुग्ने सानो प्रयास .................. 


मेरो बारेमा 
मेरो बारेमा केही प्रश्न र जवाफ


  • म को हुँ ?

मेरो नाम बसन्त ।

  • बसन्तको अर्थ के हो ?

नेपाली नाम बसन्त ले चैत्र बैशाख महिना अन्तर्गत को बसन्त ऋतु लाई जनाउदछ । अंग्रेजी मा Spring Season .

  • म कहाँ बस्छु ?

म अहिले नेपालमा बस्छु।

  • म के गर्छु ?

म खासै केही काम गर्छु भनौ या नभनौ सार्वजनिक महत्व को काम भन्दा पनि आफ्नो जिबन निर्बाह को लागि काम मतलब जागिर गर्दैछु ।

  • कति पढ्नुभएको छ ?

जिबन मा पढाई को आफ्नो महत्व भन्ने हुने भएता पनि व्याबहारिक जिबन को पाटो महत्वपूर्ण हुने रहेछ । औपचारिक शिक्षा त्रिभुबन विश्वबिद्यालय बाट समाजशास्त्र मा स्नातकोत्तर (MA-Masters Degree in Sociology) र जन प्रशासन मा स्नातकोत्तर (MPA-Masters Degree In Public Administration)  अनि कानुन
मा स्नातक (LL.B) समाजशास्त्र र नेपाली साहित्य मा स्नातक (BA) ।   
  • म कति वर्षको भएँ ?

मेरो जन्म २०४० चैत्र १० गते  भएको हो। कति वर्षको भएँ भनेर हिसाब चाहिँ तपाईँ आफै गर्नुस्।

  • ब्लग किन गरेको ?
आफ्ना भावनाहरु साटन ।
  • ब्लगको ठेगाना कुन हो ?
ब्लगको आधिकारिक ठेगाना:- https://www.basantasubedi.com.np हो।
  • तपाईँको विचार मलाई मन परेन भने ?

यो साइटमा रहेका कुनै पनि सामाग्री तपाईँलाई मन परेन भने साइट नहेर्नु नै उत्तम हुन्छ ।

  • तपाईँलाई कसरी सम्पर्क गर्ने ?
   ईमेल:- basanta_2007@yahoo.com
              basanta2007@gmail.com
   मोबाईल न. ९७७-९८५११९३०२१
   फेसबुक मा:- फेस बुक डट कम/ बसन्त सुबेदी

   Twitter मा:- www.twitter.com/basanta2007

   बायो डाटा :- Basanta_CV
Designed By Basanta Subedi