⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, January 1, 2012

दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन

दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!

जिबन भर रुनु पर्ने दैबको यो खेल
छुटाउनु रैछ आखिर भेटाइदियौ किन !!

सधैं संगै जिउछु भन्ने उनको बहाना
उनी खुशी हुँदा मलाई लेटाइदियौ किन !!


दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!
Designed By Basanta Subedi