⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

कानुनको अनभिज्ञता क्षम्य हुँदैन" (Ignorantia juris non excusat)

सन्दर्भ लेख हरु

समाज

यहाँ तपाईंले साझा गर्नुहुने हरेक विवरण पूर्ण रूपमा गोप्य र सुरक्षित रहन्छ। आफ्नो कानुनी समस्यालाई बिना कुनै हिचकिचाहट ढुक्क भएर राख्नुहोस्, ताकि हामी सही र स्पष्ट समाधान पहिल्याउन सकौँ। 

नेपालको कानुन बमोजिम तपाईंलाई सही मार्गनिर्देशन गर्न र न्यायको प्रक्रिया बुझ्न निम्न विवरणहरू खुलाउनुहोस् खुलाउनुपर्ने मुख्य विवरणहरू मुख्य विषय: 
  • विवाद कुन क्षेत्रसँग सम्बन्धित छ? (जस्तै: जग्गा जमिन, अंशबन्डा, वैवाहिक सम्बन्ध/सम्बन्ध विच्छेद, व्यापार, वा अन्य) घटनाको विवरण :
  • विवाद कहिलेदेखि सुरु भयो र हालको अवस्था के छ? 
  • तपाईंको चाहना: तपाईं कानुनी रूपमा के कदम चाल्न चाहनुहुन्छ? (मुद्दा दर्ता, मिलापत्र, वा कागजात तयारी)
Designed By Basanta Subedi