⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 23, 2015

यस्तो छ नेपालको नयाँ संविधान


नेपालको संविधान-२०७२ औपचारिक रुपमै लागू भएको छ ।
संविधान सभा सचिवालयले आजदेखि नै लागू भएको नेपालको संविधान सार्वजनिक समेत गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले २०७२ साल असोज ३ गते यो संविधान घोषणा गरे । यससँगै यसअघिको अन्तरिम सं‌विधान २०६३ खारेज भएको छ ।
नेपालको संविधान २०७२ को आधिकारिक प्रति यहाँ क्लिक गरेर पढ्नुहोस् ।
Designed By Basanta Subedi