⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Saturday, March 11, 2006

गजल : कति थियो यो मन मा तिमीलाई पाउने आशा

मिति २०६२/११/२७ सनिबार 

कति थियो यो मन मा तिमीलाई पाउने आशा
आशा जति मारिदियौ पार्यौ सत्यानास
अभागीको खप्पर रैछ जता पनि ठक्कर
मन मनै सुक्ने भयो तिमीलाई पाउने रहर !!
अझै पनि आशामै छु तिमि सामु आउन पाउँ
सधै संगै नभए नि एकै छिन रमाउँ
यहि आशा मनभरी सजाएकै छु नि मैले
आशा लाइ निराशा मा लान लाग्यौ अहिले !!!

-केवलपुर, धादिंग !
२०६३/०१/०२ को ECR Fm को पुस्पांजलि मा प्रसारित !
Designed By Basanta Subedi