⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 10, 2014

मेरो जिबन लाइ तिमीले खालि बनायौ

यो गजल मिति २०६५/०९/१७ मा चापागाउ ललितपुर मा रहदा लेखेको थिए ! डाएरी मै अल्झेको थियो आज सार्बजनिक गर्ने मेसो बनाएको छु ! गजल लाइ बाचन गरि आफ्नो अमुल्य सुझाब अनि माया प्रदान गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ! मेरो गजल सुरु हुन्छ यसरि :-
मेरो जिबन लाइ तिम्ले खालि बनायौ
माया दिने मन लाइ लौ जाली बनायौ !!
चोखो मन को सधै किन गर्छौ  बखान
प्रेम का शब्द हरु तिम्ले गालि बनायौ !!
हराभरा भइ मैले फुल बन्न खोज्दा
बतास ल्याई भाचिएको डाली बनायौ !!
पवित्र नाता जोडी जुनी बिताउ भन्दा
अर्कैलाई तिम्ले दिलको माली बनायौ !!
शब्दमा भनिदियौ तिम्रै साथ मा बाच्छु
जिबन अर्कैको हालीमुहाली बनायौ !!
Designed By Basanta Subedi