खहरे मा भेल बढ्दा किनारा लाइ चाप बढ्छ
मन को माया टाढा हुदा मुटु भित्र ताप बढ्छ
तिम्रो खुसि रोजी आफ्नो खुसि हराइदिए मैले
बिर्सु भन्छु जति अझै तिम्रो लाह छाप बढ्छ !