⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, December 21, 2014

जोडेको नाता किन पो तोड्यौ भन ए निष्ठुरी


जोडेको नाता किन पो तोड्यौ भन ए निष्ठुरी
टाढिनु रैछ किन पो जोड्यौ भन ए निष्ठुरी
विदेश मा रैछ सपना मिठो स्वदेशी तितो रे
मुटु लाइ जलाई किन पो छोड्यौ भन ए निष्ठुरी !!
Designed By Basanta Subedi