⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Sunday, December 21, 2014

तिमि हाँसे संसार हास्छ


तिमि हाँसे संसार हास्छ रुदा एक्लै पर्छौ साथि
रमाइलो यो संसार मा आँसु किन छर्छौ साथि
भो आफु लाइ कमजोर बनाउने बानि नगर है
पिडा दिने लाइ माया को प्याला किन भर्छौ साथि !
Designed By Basanta Subedi