लंका फेरिएर आज कतार भा' छ
देश निली सक्न नेता लाइ हतार भा' छ
पुर्बिया र पस्च्चिमे को के कुरा गरु खोइ
धर्म संस्कृति र पहिचान लतार पतार भा' छ !!
देश निली सक्न नेता लाइ हतार भा' छ
पुर्बिया र पस्च्चिमे को के कुरा गरु खोइ
धर्म संस्कृति र पहिचान लतार पतार भा' छ !!