ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Friday, August 22, 2008

अन्धकारको रात्रि मा जब एक मन

मिति २०६५/०५/०६ सुक्रबार !

अन्धकारको रात्रि मा जब एक मन 
जुनकिरी को उज्यालो को प्रतीक्षा मा हुन्छ 
हो, त्यहीबेला 

आश्चर्य संयोग ,
कृष्ण पक्ष औशी को रात मा पनि जब 
पूर्ण चन्द्र देखिन्छ 
हो, 
त्यहि पूर्ण चन्द्रमा 
जसलाई मैले 
औशी को अन्धकार रात्रि मा भेटें अकस्मात !!!

चापागाउ, ललितपुर !
Designed By Basanta Subedi