भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला !
📞 फोन नं: +९७७-९८५११९३०२१
💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।
⚖️ न्याय र कानुनको रक्षा, नागरिकको पूर्ण सुरक्षा। ⚖️
⚖️ सत्यको पक्षमा बहस, न्यायको लागि निरन्तर प्रयास। ⚖️
⚖️ कानुनी साक्षरता र सचेतना, समृद्ध समाजको चाहना। ⚖️
⚖️ निष्पक्ष न्याय र कानुनी सल्लाहको भरपर्दो सहयात्री। ⚖️
अध्यावधिक
⚖️
न्याय (Justice)
कानुन बमोजिम निष्पक्ष ढंगले गरिने हक, अधिकार र इन्साफको रक्षा।
📜
वकालतनामा
पक्षले आफ्नो मुद्दा लड्न वकिललाई आधिकारिक रूपमा दिने अधिकार पत्र।
🔒
धरौटी (Bail)
मुद्दाको अन्तिम फैसला नभएसम्म अदालतमा बुझाइने निश्चित रकम वा जमानत।
🏛️
नजिर (Precedent)
सर्वोच्च अदालतले प्रतिपादन गरेको कानुनी सिद्धान्त, जुन सबैले मान्नुपर्छ।

Sunday, December 21, 2014
भौतिक रुप मा टाढा जादा
भौतिक रुप मा टाढा जादा भावनात्मक रुप मा पनि टाढा हुनु नि ! किन भौगोलिक दुरी को बाबजुत पनि सम्झना झन् झन् गाढा हुदै जाने होला ? म यहि कल्पना र परिकल्पनामा डुब्दा डुब्दै सुत्न सकिन ! प्रत्यक पल तिमि आउछौ , प्रत्यक समय तिमि आउछौ ! म आफै यो कुरा लाइ अन्त्य गर्न सकिरहेको छैन ! प्रत्येक निन्द्रा लाइ बिगार्न र मलाई अझै पागल बनाउन अनि हर समय भौतारिन बाध्य बनाउने त्यो तिम्रो कुटनीति ! के अरु केहि नगरु म ! केवल तिमीलाई सम्झिरहू ?? कृपा गरेर मेरो सम्झना मा आउन छाडिदेउ न हुन्न र ?
Labels:
भाबना/ बिचार,
सृजना साहित्य