ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, December 22, 2014

मन फुरुंग भाको छ म के गरूँ ??


मन को कुरा तिम्रो मेरो उस्तै हुन थाल्यो अचेल
हाम्रो मन संगै मुटु दुरुस्तै हुन थाल्यो अचेल
धड्किन्छ ढक ढक तिम्रो तस्बिर देखेसी किन होला
सडेको होइन दिमाग मन फुरुक्कै हुन थाल्यो अचेल !!
Designed By Basanta Subedi