बसेका छौ समाज मा सुन्नुपर्छ सब का कुरा
अरुका नि हुन्छन मन बुझ्नुपर्छ सब का कुरा
एउटा मुख दुइटा कान त्यसै बनेका होइनन
आवेग को प्रेम होइन जान्नुपर्छ सब का कुरा !!
अरुका नि हुन्छन मन बुझ्नुपर्छ सब का कुरा
एउटा मुख दुइटा कान त्यसै बनेका होइनन
आवेग को प्रेम होइन जान्नुपर्छ सब का कुरा !!